अर्जुन पोख्रेल/
काठमाडौं, साउन २४ – काठमाडौंका सडक पानी
पर्ने बित्तिकै भैँसी आहाल बस्ने फोहोर पोखरी जस्ता हुन्छन । पानी परेको
बेलामा मात्र होइन, पानी थामिएर घाम चर्किंदासम्म सडकको हालत उस्तै देखिन्छ
। पोखरीजस्तो सडकमा गाडी गुड्दा लाग्छ सडकमा गाडी होइन पोखरीमा डुंगा
चलेका छन् ।
पानी पर्ने बित्तिकै सडक जलमग्न हुन्छन् ।
ढल निकास व्यवस्थित नहुँदा पानीको आहाल जम्ने समस्याले एकातिर दुर्घटनाको
जोखिम छ भने अर्कोतिर पैदलयात्रु र सडक छेउका बासिन्दाले सास्ती खेप्दै
आएका छन् । मोटरसाइकल चलाउने र सडकपेटीमा हिँड्नेहरु घुँडाघुँडासम्म आउने
पानीमा खोला तरेजसरी नै बाटो काट्न बाध्य छन् ।
अर्जुन पोख्रेल
काठमाडाै, साउन २० - बुङ्गमतीको रातो
मछिन्द्रनाथको मन्दिरबाट ससाना धेरै गल्लीभित्र छिरेपछि एउटा ठूलो घरको
भग्नावशेषमा पुगिन्छ । त्यहीँ नजिकै छ, बुद्धरत्न शाक्यको टहरो । भूकम्पको
बेला घरले चेपेर घाइते भएका उहाँ हिँडडूल गर्न सक्नुहुन्न । खानपीन गर्दा
समेत कसैको सहारा चाहिन्छ ।
साँघुरो र सानो टहरोमा ४ वटा खाट र
भान्साकोठा छ । खाटमा सुतिरहेका ७० बर्षका शाक्यको शरीरमा हाडछाला मात्र
बाँकी छ । वैशाख १२ गतेको भूकम्पमा घरले च्यापेर घाइते भएका उहाँ बिस्तारै
बोल्न त सक्नुहुन्छ, तर हिँडडूल गर्न सक्नुहुन्न । ‘ज्यान दुखेर खपिनसक्नु
हुन्छ, कम्मरमुनीको भाग नचल्दा अपाङ्ग भएको छु ।’
गोदावरी माइक्रो बसपार्क छेउको सानो चौरमा मज्जाले गाइबस्तु चर्दैछन् । गाइवस्तुले छेउछाउका किरा फट्यांग्रा टिप्न कुखुराको हुल पनि तँछाड मछाड गरिरहेका छन । चौरमा झण्डै २० वटा पलाष्टिकले छाएका छाप्रा पनि पनि छन् । ति छाप्रा भूकम्प प्रभावितहरु हुन् । म चौरमा पुग्दा दिउसोको २ बजेको थियो । धेरैजना खाजाको तयारी गर्दैथिए तर एउटा छाप्रामा भने एकजना बुढा खाना पस्कदै थिए । दिउँसोको चर्को घाममा ४ वटा खुर्सानी र एक चम्चा नुनका भरमा खाना खाने तयारीमा रहेको देखेपछि म उनको छाप्रोतिर लागे
बुवा नमस्कार !
३ बर्षसम्म नबनेको बाटो १५ दिनमै बन्ने
अर्जुन पोख्रेल
काठमाडौं, असार २९ सडक नपुगेको ठाउँमा सडक पुग्दा स्थानीयबासिन्दाले गाडी चालकलाई फूको माला मात्र होइन पैसाका माला नै लगाइदिन्छन र गाडीलाई भगवान जस्तै पूजा गर्छन । त्यसैगरि धुलाम्य र हिलैैहिलो भएको बाटो पक्की हुँदा पनि स्थानीयबासिन्दाको अनुहारमा खुसीका लहर देखिन्छ ।गाउँमा आएका भूकम्प पीडितलाई खाना, पानी र बस्ने ठाउँ मिलाउँदै अर्का पीडित
अर्जुन पोख्रेल
धादिङ, असार २१ – भूकम्पका कारण आफ्नो
गाउँमा बस्न नसकिने भएपछि धादिङको उत्तरी क्षेत्रका बासिन्दा सदरमुकाम
नजिकैको धन्सारपाखामा बसिरहेका छन् । धेरै ठाउँमा त निजी जग्गामा बसेका
प्रभावितहरुलाई जग्गाधनीहरुले छाड्न दबाब दिइरहेका छन् ।
‘मापदण्ड अनुसारको घर बनाउनुहोस्, पैसा सरकारले दिन्छ’
काठमाडौं, असार ३ – भूकम्पले देशभरका ५ लाख घर ढले, भण्डै ३ लाख घर भत्किए । गाउँघरका साना साना झुपडीदेखि शहरका गगनचुम्बी घरलाई समेत भूकम्पले छाडेन । जीवनभरको कमाइले बनाएको घर क्षणभरमा ढल्दा सबैलाई दुखित बनायो ।
ढल्न बाँकी रहेका धराप घरलाई काठले टेको लगाएर अड्डयाइएको छ । सानो काठको किलाले ठूलाठूला घर धान्न सक्छ या सक्दैन त्यो पनि थाहा छैन । भूकम्पले यति धेरै घर ढल्दा पनि धेरैले अझै भूकम्प प्रतिरोधी घरको बारेमा सोचेको पाईंदैन ।
अर्जुन पोख्रेल
काठमाडौं, असार १० – भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार काठमाडौंमा हुँदैछ । छिमेकी देश भारत र चीनका विदेशमन्त्री सहित दातृ निकायका समेत गरी झण्डै तीनसयजना विदेशी प्रतिनिधी आइसकेका छन् ।
अर्जुन पोख्रेल। काठमाडौं, वैशाख
२९ - ‘म त भगवानसँग प्राथना गर्छु आधामात्र बाँकी रहेको मेरो घर पुरै
भत्काइदेउ ।’ ललितपुर भैंसेपाटीकी पूर्णमाया तुलाधरको यो पुकारले जो
कोहीलाई पनि सोच्न बाध्य बनाउँछ । किन कि सबैको चाहना हुन्छ बल्ल बल्ल दुख
गरेर बनाएको घर सकभर केही नहोस ।
तर १२ गतेको ठुलो भूकम्पले धेरै घर
भत्कायो । घर पुरै भत्कनेहरु भाग्यलाई धिक्कार्दैछन, आधामात्र भत्केकाहरु
चाहीँ मर्मत गरेर बस्ने तयारीमा छन् । पुरै घर भत्केका भन्दा आधा
भत्केकाहरु तुलनात्मक रुपमा केही बढि खुसी छन
मुख्य सचिवको नेतृत्व, ९९ औं हप्तासम्मको सरसफाई, २ लाख ८० हजार मानिसको सहभागिता, झण्डै १ हजार संघ संस्थाको सहभागिता र झण्डै ३ हजार टन फोहोर बागमतीबाट उठाउन सफल ।
यसबाट पुष्टी हुन्छ, झण्डै २ बर्षको अन्तरालमा बागमती सरसफाईमा कति मानिसको सहभागिता र उत्साह छ भन्ने ।
अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, चैत २३ – झापा दमकका अमरबहादुर फागो गएको वर्ष कतार जान ठिक्क पर्नुभएको थियो । तर अन्तिम समयमा उहाँले कतार जाने निर्णय बदल्नुभयो । किनभने उहाँको साथी कतार पुगेको तीन महिनामै फर्केर आए ।
Search This Blog
Categories
Wikipedia
Search results
Text Widget
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.
Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.
Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.
Sample Text
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.
Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.
Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.
Translate
Definition List
- Definition list
- Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
- Lorem ipsum dolor sit amet
- Consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.
Pages
Support
Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.
Ordered List
- Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
- Aliquam tincidunt mauris eu risus.
- Vestibulum auctor dapibus neque.


